नेपाल बेलायतको रातो सूचीबाट हट्यो

लण्डन । बेलायतले यात्राको रातो सूचीबाट नेपाललाई हटाएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । बेलायत सरकारको सो निर्णय सोमबार अक्टोवर ११ बिहानदेखि लागू हुनेछ । अब बेलायतको रातो सूचीमा पेरु, इक्वेडोर, कोलम्बिया, पनामा, हाइटी, … Continue reading नेपाल बेलायतको रातो सूचीबाट हट्यो